करेन्ट लागेर २ बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९

Source : https://www.ratopati.com/story/452280/two-girls-electrocuted-to-death