करोडौँ रुपैयाँ बराबरको ‘उपहार’ लिने सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय

सिंगापुर । सिंगापुर सरकारका पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको छ । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो । उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२

Source : https://www.ratopati.com/story/450908/singapore-ex-minister-jailed-for-taking-gifts-worth-crores-of-rupees



Related Posts