काठमाडौँमै पुगेन त्रिपाल र कम्बल, स्थायी आवास बनाउने प्रस्ताव गृहमै अलपत्र

काठमाडौँ । असोज ११ र १२ मा परेको अविरल वर्षा र सोसँगै आएको बाढीपहिरोका कारण २३२ जनाको मृत्यु भएको छ । २३ जना अझै बेपत्ता छन् । मनसुनजन्य विपद्को सबैभन्दा धेरै प्रभाव काठमाडौँ उपत्यकासहित

Source : https://www.ratopati.com/story/450804/no-tarpaulin-sheets-blankets-in-kathmandu-proposal-to-build-permanent-housing-stuck-in-home