कात्तिक ३० गतेदेखि त्रिभुवन विश्वविद्यालय ठप्प पार्ने चेतावनी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्

Source : https://www.ratopati.com/story/456059/tribhuvan-university-to-be-shut-down-from-nov-