कास्कीको मर्दी हिमालमा सुदीपको शालिक निर्माण

कास्की – कास्कीको मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक निर्माण भएको छ । मर्दी पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण भएको हो । तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उहाँको शालिक निर्माण गरिएको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । गौतमको २०७९ असोज १४ गते बादलड...

Source : https://ujyaaloonline.com/story/107685/2024/10/11/mardi-himal-footpath-sudeep-shalik-