खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।  विपद्का कारण बाटो

Source : https://www.ratopati.com/story/452445/a-study-will-be-conducted-on-the-damage-caused-to-the-drinking-water-project