चीन भ्रमणमा गएको रास्वपा नेताको टोली आकस्मिक रुपमा स्वदेश फर्कंदै

काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछाने सहकारी बचत अपचलनमा पक्राउ पर्ने आशङ्का भएपछि भ्रमण छोट्याएर फर्किन लागेको हो । रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि अस्ति शनिवार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध ...

Source : https://ujyaaloonline.com/story/106917/2024/9/23/team-of-rsvp-leader-who-visited-china-isreturning-