जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपीडितलाई पाँच लाख ५५ हजार पाँच सय आर्थिक सहयोग गरेको छ । महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगर नेतृत्वको टोलीले आज काभ्रेपलाञ्चोकको
Source : https://www.ratopati.com/story/451705/federation-of-nationalities-donates-rs--to-flood-victims