जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह

काठमाडौँ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जनस्वास्थ्य क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आवश्यक ऐन बनाउन सरोकारवालालाई आग्रह गरेकी छिन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले स्वास्थ्यको अधिकार

Source : https://www.ratopati.com/story/448389/government-urged-to-give-suggestions-for-formulation-of-act-related-to-public-health-sector