नागढुङ्गा–मुग्लिन सडक : १७ गतेभित्र मर्मत सक्ने सहमति

काठमाण्डौ – नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिने विषयमा सहमति भएको छ । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा धादिङका संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिसँगै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको सहभागिता थियो । सहमतिअनुसार निर्माण व्यवसायीले चाडपर्वलाई ल...

Source : https://ujyaaloonline.com/story/106849/2024/9/21/nagadhunga-mughlin-roadagreed-to-repair



Related Posts