जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिक पक्राउ

काठमाडौं। प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध तीनचुली फुलबारी मार्गको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुष्पा लामाको घरको दोस्रो तलामा रहेको ‘गेम जोन’ लेखिएको सटरभित्र ‘फिस शूट गेम’ खेलमा रकमको हारजित हुने गरी […]

Source : https://www.dcnepal.com/2024/09/600117/