तरकारीमा विषादीको विकल्प के छ ?

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र पर्ने दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित ४ रोपनी जग्गामा विषादी रहित (अर्गानिक) को व्यवसायिक तरकारी खेती गर्दै आएकी छन्, सिता केसी खड्का । उनले करिब २ वर्ष भयो विषादी रहित

Source : https://www.ratopati.com/story/448463/what-is-the-alternative-to-pesticides-in-vegetables