तालिमपछि अचारको व्यावसायिक उत्पादन सुरु

बाग्लुङ । काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम दिइएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।  काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा

Source : https://www.ratopati.com/story/458417/after-the-training-the-commercial-production-of-pickles-started