दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

काठमाडौं। दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ। सोमबार चिकित्सा र फिजियोलोजीको क्षेत्रमा नोबेल पुरस्कार घोषणा गरिएको हो। सन् २०२४ को चिकित्साशास्त्रको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिएको छ। माइक्रो आरएनए (रिबोन्यूक्लिक एसिड) को आविष्कारका लागि दुवैलाई यो पुरस्कार दिइएको हो। माइक्रोआरएनएले शरीरमा कोशिकाहरू कसरी बन्छन् र […]

Source : https://www.dcnepal.com/2024/10/603698/