दुई दिन पनि टिकेन जनकपुर–लुक्ला वैकल्पिक उडान, पर्यटकहरू पश्चिमतिर ‘डाइभर्ट’

काठमाडौँ । रामेछाप विमानस्थलको विकल्पस्वरुप जनकपुरबाट सुरु गरिएको एभरेस्ट उडान दुई दिनमै असफल भएको छ । काठमाडौँदेखि मन्थलीसम्म जाने बाटो बिग्रिएपछि सगरमाथा आधार शिविरसम्म पुग्ने लुक्ला तथा फाप्लुसम्म पुग्न जनकपुरलाई विकल्प बनाउन खोजिएको थियो ।

Source : https://www.ratopati.com/story/450909/janakpur-lukla-alternative-flight-not-lasted-for-two-days



Related Posts