दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर ब्युरो पुर्‍याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो ।  प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार

Source : https://www.ratopati.com/story/448638/durga-prasain-taken-to-court-activist-arrested-for-obstructing-photos