देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार : गृह मन्त्रालय

काठमाडौँ । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । सैनिक,

Source : https://www.ratopati.com/story/450910/-affected-people-rescued-across-the-country-home-ministry



Related Posts