धनराज निर्दोष भए माला लगाउनुहुन्छ, दोषी भए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङ दोषी पाइए कारबाही गर्ने बताएका छन् । कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै शर्माले गुरुङमाथि छानबिन सुरु भइसकेको दाबी

Source : https://www.ratopati.com/story/448473/if-dhanraj-is-innocent-he-will-wear-a-garland-if-he-is-guilty-he-will-go-to-jail-bishwa-prakash-sharma