धमाधम उपत्यका छोड्दै सर्वसाधारण

काठमाडाैं। बडादशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या फुलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर लगाएतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो। उपत्यकाका बिभिन्न नाकाबाट अन्य दिनको तुलनामा मंगलबार र बुधबार धेरै सर्वसाधारण बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ। दैनिक एक लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्दा दैनिक करिव […]

Source : https://www.dcnepal.com/2024/10/604051/