नयाँ प्रविधिबाट अर्घाखाँचीकाे सुपा देउरालीमा सडक विस्तार
अर्घाखाँची – विशेष शक्तिपीठको रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाइ लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार भएको छ । सुपा देउराली मन्दिरमा पुगेका जो कहिले चट्टानी भीरमा रहेको साघुरो डरलाग्दो सडक सम्झन्थे । त्यही चट्टानी डर लाग्दो भवरमा रहेको साघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरुलाइ सहजता भएको छ । गोरुसिङ्गे सन्धिखर्क सडकको सुपा देउराली खण्डमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि रक एन्चोर्ज प्रयोग गरेर ड्रिल गरेर आरसीसी ढलान गरे सडक विस्तार गरिएको शिवपुर सडक ...
Source : https://ujyaaloonline.com/story/107688/2024/10/11/road-widening-at-supa-deurali-with-rock-anchorage-