नुन कसरी बनिरहेछ क्यान्सरको कारण ?
काठमाडौँ । नुनका कारण क्यान्सर भएको खबर पढेपछि हरेक दिन सेवन गरिरहने नुन यत्तिको खतरनाक साबित हुन सक्छ भन्ने सोचिरहनु भएको होला । हुन् पनि हो नुन हाम्रो स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण तत्त्व हो ।
Source : https://www.ratopati.com/story/457309/how-does-salt-cause-cancer