नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा

काठमाडौं। नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था गरेको छ। यस व्यवस्थाअन्तर्गत ४ वटा वा सोभन्दा बढी टीभी जडान गर्न सकिने टेलिकमले जनाएको छ। मल्टिपल टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने पनि टेलिकमले जनाएको छ। टेलिकमका अनुसार ४ देखि १० वटा टीभी […]

Source : https://www.dcnepal.com/2024/11/610097/