नेपालको बीमा क्षेत्रमै पहिलोपटक सन नेपाल लाइफ आईएसओ/आईईसीबाट प्रमाणित

काठमाडौं / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएस (युनाइडेट किङडम एक्रेडिटेशन सर्भिस) बाट मान्यता प्राप्त एमटिभो लिमिटेड युकेमार्फत् आईएसओ/आईईसी २७००१ः२०२२ को प्रमाण पत्र प्राप्त गरेको

Source : https://arthadabali.com/2024/10/18/66450