नेपाली कूटनीतिज्ञसहित २६ जना भारत भ्रमणमा जाँदै
काठमाडौँ । नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीको समूहले मङ्सिर ५ देखि १५ गतेसम्म भारतको भ्रमण गर्ने भएको छ । नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयको सुषमा स्वराज