परोपकारिताको क्षेत्रमा हेड्स नेपालले पालिकासँग सहकार्य गर्ने

काठमाण्डौ – परोपकारी संस्था हेड्स नेपालले परोपकारिताको क्षेत्रमा थप सक्रिय हुने र यसका लागि पालिकासँग सहकार्य गर्ने जनाएको छ । सामाजिक सेवा दिवसको अवसरमा परोपकारी संस्था हेड्स नेपालले ३१ औं वार्षीक साधारण सभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम काठमाण्डौको ढुङ्गेधारामा सञ्चालन गरेको छ । कार्यक्रममा अभिभावक, संस्थाका सदस्य र सामाजिक व्यक्तित्वको सहभागिता रहेको संस्थाका महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो । साधारण सभाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद् ज...

Source : https://ujyaaloonline.com/story/106894/2024/9/22/heads-nepal-cooperate-municipality-philanthropy