पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा भएको विष्फोटमा २५ जनाको मृत्यु

काठमाडौं । बलुचिस्तानको क्वेटाको रेलवे स्टेशनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ । यस विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । पाकिस्तानी प्रहरीका एसएसपी अपरेसन मोहम्मद बलोचले बीबीसीलाई भनेअनुसार विस्फोट हुँदा करिब […]

Source : https://www.dcnepal.com/2024/11/610564/