पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ । पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह ‘नेपाल आर्मी स्पोर्ट्स कम्प्लेक्स’को प्राङ्गणमा सम्पन्न भएको छ । बुधवारsJ उक्त समारोहमा विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका कूल ४८५ विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो

Source : https://www.ratopati.com/story/423668/patan-