प्रचण्डले नेतृत्व छाड्छु भनेपनि कसैले छाड्न दिनेवाला छैनन् : हरिबोल गजुरेल

नेतृत्वको विकल्प र पार्टी निर्माणबारे नेकपा (माओवादी केन्द्र)भित्र पटक पटक बहस हुँदै आएको छ । अघिल्लो स्थायी कमिटी बैठकमा यो विषय थप चर्कियो भने सोही बैठकपछि माओवादी केन्द्र पार्टी निर्माणबारे सल्लाह सुझाव लिन भन्दै सबै

Source : https://www.ratopati.com/story/448613/no-one-will-allow-prachanda-to-leave-leadership-haribol-gajurel