प्रधानमन्त्री ओलीले आजै मोदीसँग भेट्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकामा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका

Source : https://www.ratopati.com/story/448590/pm-oli-to-meet-pm-modi-today