प्रवासमा बस्नेलाई वंशजकै नागरिकता दिइयोस्

क्यानडा। प्रवासमा बस्ने नेपालीहरुका लागि नेपाली नागरिकताकै निरन्तरता हुनुपर्ने माग गरिएको छ। गैरआवासीय नेपाली नागरिकता माग गर्नेहरुले गल्ती गरेको भन्दै प्रवासमा भए पनि नेपाली नै भएकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने माग गरिएको छ। प्रवासी नेपाली मञ्च क्यानडाको चौथो राष्टिय सम्मेलनको उद्घाटन गर्दै सो संगठनका अन्तर्राष्टिय सचिवालयका सदस्य एवं उत्तरअमेरिका क्षेत्रका प्रमुख प्रभु थापाले आफ्नो संगठनको […]

Source : https://www.dcnepal.com/2024/11/612731/