ललितपुरका मुख्य चोकमा कोरिएको पहेँलो धर्का के हो ? (फोटो फिचर)
ललितपुर । ललितपुर महानगरपालिका सडकमा अहिले पहेँलो धर्का कोरिएको छ । सडकका मुख्य सडकको चोकमा अहिले धर्कैधर्काजस्तो देखिने गरी रङ पोतिएको हो । कुपोण्डोलदेखि जाउलाखेल हुँदै सातदोबाटोसम्मका सडकका चोकमा यस्तो रङ पोतिएको छ ।