प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौँ । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव
Source : https://www.ratopati.com/story/454603/prime-commercial-bank-offers--cash-dividend