बालेनसँग एमालेले शब्दयुद्ध गर्न जरुरी छैन : शेरबहादुर तामाङ

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सम्पूर्ण सञ्चालनको जिम्मा काठमाडौँ महानगरलाई दिनुपर्ने बताएका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो मत राखेका हुन्

Source : https://www.ratopati.com/story/448472/uml-needs-no-war-of-words-with-balen-sher-bahadur-tamang