बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको

Source : https://www.ratopati.com/story/450904/bp-highway-construction-of-temporary-road-on-the-side-of-kabret



Related Posts