बेरुतमा इजरायली आक्रमण, शीर्ष हिजबुल्लाह कमाण्डर मारिए

बेरुत । लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । यसले ठुलो युद्धको डर थपेको छ। हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै

Source : https://www.ratopati.com/story/448396/israeli-attack-in-beirut-top-hezbollah-commander-killed