बैतडीको शिवलिंग केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिंग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी […]

Source : https://www.dcnepal.com/2024/09/600000/