भारत सरकारद्वारा ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका पुल नेपाललाई हस्तान्तरण
काठमाडौँ । भारत सरकारले आज दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक