भारतले बंगलादेशलाई हराउँदा रविचन्द्रन आश्विनले बनाए यस्तो कीर्तिमान !

काठमाडौँ । घरेलु टोली भारतले पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार भ्रमणकारी टोली बंगलादेशलाई दुई सय ८० रनले हरायो । दोस्रो पालीमा बंगलादेशलाई सस्तोमा समेटने क्रममा भारतीय बलर रविचन्द्रन आश्विन एक्लैले ६ विकेट लिए ।

Source : https://www.ratopati.com/story/448584/ravichandran-ashwin-sets-this-record-when-india-beat-bangladesh