भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी नदीको किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास गरेका छन् । उनले आइतबार एक कार्यक्रमका बिच सुर्खेतको गुर्भाकोट नगपालिका–१२, शुभाघाट भेरीगंगा उपत्यकामा   बन्ने आधुनिक सहर आयोजनाको

Source : https://www.ratopati.com/story/453344/foundation-stone-of-modern-city-building-to-be-built-on-bheri-bank