महालक्ष्मी विकास बैंकमा भिसा ३डी सुविधा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज
Source : https://www.ratopati.com/story/451647/visa-d-facility-at-mahalaxmi-development-bank