महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाडौं। २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार २०८१-०६-०५ मा महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ । तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष […]

Source : https://www.dcnepal.com/2024/09/600121/