महिला आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक  प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/ ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।  मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगले प्रतिवेदन पेस गरेको हो । 

Source : https://www.ratopati.com/story/451795/womens-commission-presents-annual-report-to-president-paudel