महिला लिगमा संकटा र पुलिस क्लब विजयी

काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्‍यो। संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन्। ममता पुन र पूर्णीमा हमालले एक एक गोल गरिन्। जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ। […]

Source : https://www.dcnepal.com/2024/09/599792/