म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत पेस गरिँदै, पोखरामा प्रदर्शन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गर्दै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिने

Source : https://www.ratopati.com/story/455871/ravi-lamichhane-to-be-produced-before-court-today-for-extension-of-remand