यस वर्षको नोबेल शान्ति पुरस्कार जापानको निदोन हिदान्क्यो संस्थाले प्राप्त गर्ने

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानको आणविक बम पीडितको संस्था निदोन हिदान्क्योले प्राप्त गर्ने भएको छ । रोयल स्विडिस एकेडेमीले सन् २०२४ को नोबेल शान्ति पुरस्कार हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले चलाएको संस्था  निदोन हिदान्क्योलाई दिने निर्णय गरेको हो । सन् १९५६ मा स्थापना भएको संस्थाले विश्वलाई आणविक हतियारमुक्त बनाउने अभियान चलाइरहेको छ । विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले संस्थालाई पुर...

Source : https://ujyaaloonline.com/story/107689/2024/10/11/nobel-peace-prize-will-awarded-to-nidon-hidankyo-