गगनप्रति सङ्केत गर्दै रविले भने– कसैको राजनीति बचाइदिन म बलिको बोको बन्नुपर्ने ?

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन् । उनले गगनको राजनीतिक भविष्य जोगाउन आफूलाई प्रतिशोध साँधिएको बताए ।  पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूसँग बोल्दै उनले मिडिया ट्रायल

Source : https://www.ratopati.com/story/448694/referring-to-gagan-ravi-said-should-i-become-a-scapegoat-to-save-someones-politics