रन आउट भए कप्तान पौडेल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ११ बलमा ४ रन बनाएर आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो

Source : https://www.ratopati.com/story/448689/captain-paudel-was-run-out