पोखरा एयरपोर्टमा पूर्वडीआईजी छविलाल जोशी, तस्बिरमा हेर्नुहोस्

पोखरा । काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।  जोशीलाई उपत्यका अपराध

Source : https://www.ratopati.com/story/448690/former-dig-chhabilal-joshi-at-pokhara-airport