राप्रपाले आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रणनीतिक रूपमा आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण असोज ८ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गरिने छ । महामन्त्री तथा आन्दोलन परिचालन समितिका

Source : https://www.ratopati.com/story/448615/rpp-to-conduct-movement-centric-training