राष्ट्र बैङ्कले बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म
Source : https://www.ratopati.com/story/451779/nepal-rastra-bank-hikes-prices-of-silver-coins-and-medalion